टोङ्गा
Grid Pacific का संस्थापकद्वय Tania Wolfgramm र Wikuki Kingi टोङ्गाको नक्साङ्कन गर्दाको आफ्नो यात्राको इतिवृत्ति यसरी गर्नुहुन्छ। टोङ्गाको संस्कृति र अन्य प्रशान्त द्वीपसमूहको प्रचारप्रसार गर्न उहाँहरूले पूरै द्वीपसमूह नक्साङ्कन गरी त्यसलाई Street View मा राख्ने महत्त्वाकाङ्क्षी योजना सुरु गर्नुभयो। उहाँहरूको रोचक कथा सुन्नुहोस्।
Watch the film
Link to Youtube Video (visible only when JS is disabled)