अर्मेनिया
गैरनाफामुखी संस्था Armenia360 का संस्थापकमध्येका एक Joe Hacobian को आत्मवृत्तान्त सुन्नुहोस्। Joe ले २०१९ सालमा लन्डनमा आयोजित Street View सम्मेलनमा आफ्ना पूर्वजहरूको प्राचीन भूमि नक्साङ्कन गर्ने आफ्नो टोलीको यात्राका बारेमा बताउनुभएको छ। यो कथा जोकोहीलाई पनि Street View का सहायताले नक्सामा महत्त्वपूर्ण ठाउँहरूको जानकारी हाल्न कसरी सशक्त बनाउन सकिन्छ भन्ने कथा हो।
Watch the film
Link to Youtube Video (visible only when JS is disabled)