केन्या
केन्याको नक्साङ्कन गरिरहेका केही स्थानीय मार्गदर्शक र फोटोग्राफरहरूसँग भेट्नुहोस्। उनीहरूले विश्व समुदायलाई केन्याको अद्भुत सुन्दरता देखाउने इच्छा गरेकाले उनीहरूले यो उद्देश्य हासिल गर्नका लागि सबैभन्दा उपयुक्त टुल Street View नै रहेको कुरा थाहा पाए।
Watch the film
Link to Youtube Video (visible only when JS is disabled)