Jump to Content

बर्मुडा

डेस्टिनेसन मार्केटिङ सङ्गठन बर्मुडा पर्यटन प्राधिकरण (BTA) ले Street View फोटो खिच्ने जिम्मा Miles Partnershi p नामक मार्केटिङ कन्सल्टेन्सीलाई कसरी दिएको थियो भन्ने बारेमा जान्नुहोस्। Miles Partnership ले BTA लाई Google नक्सामा अझ सशक्त रूपमा उपस्थिति जनाउन र अझ धेरै स्थानीय व्यवसायसम्बन्धी जानकारी अनलाइनमा राख्ने कार्यमा मद्दत गर्नुका साथै पर्यटकहरूले बर्मुडा घुम्ने योजना बनाउँदा उहाँहरूलाई (वा Daydream मार्फत हेर्दा!) भर्चुअल रूपमा बर्मुडा घुम्ने सुविधा पनि दिएको छ।

Google Street View, बर्मुडाको पर्यटन विकास

Watch the film

Link to Youtube Video (visible only when JS is disabled)

निम्न विषयअन्तर्गत पोस्ट गरिएको:

थप हेर्नुहोस्